रितुङ पुस्तकालको अक्षयकोषलाई अमेरिकाबाट ४२ हजार सहयाेग

अनिल पौडेल/बेनी साउन ४ गते । म्याग्दीको रघुगंगा–८ कुईनेमँगलेस्थित रितुङ मावि दुलेखर्कमा स्थापना भएको रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ४२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । कुईनेमँगलेस्थित चौरखानीका खुममायाँ छन्त्याल, इनमायाँ छन्त्याल (इशा), लक्ष्मी छन्त्याल र ललित छन्त्यालले आफ्नो स्वर्गीय हजुरबुवा दलबहादुर छन्त्याल र हजुरआमा तुलसा छन्त्यालको स्मृतिमा एकमुष्ट ४२ हजार रुपैयाँ उपलब्ध गराएका हुन् … Continue reading रितुङ पुस्तकालको अक्षयकोषलाई अमेरिकाबाट ४२ हजार सहयाेग